News


-सरिता पुमा राई धरान, ३१ भदौ । कतारमा कम्पनीले एक वर्षसम्म पनि तलब नदिएपछि १३ नेपाली बिचल्लीमा परेका छन् । कतारको फिचर क्याटरिङ सर्भिसको डब्लुएलएल कम्पनीमा काम गर्दै आएका उनीहरूलाई मालिकले खानासमेत दिन छाडेको छ । कम्पनीले दिनमा एकपटक दिने रोटीको भरमा बस्नुपरेको पीडितहरूले जनाएका
Pages 4 : You are at page 4 of 4
« Prev  1 2 3 4